Handicraft (हस्तकला )
हस्तकला रोजगारीका लागि सीप विकास तालिमअन्तर्गत सीप सिकेर रोजगारीको अवसर प्रदान गर्ने उदेश्यले नेपाली हस्तकलालाई अगाडि बढाउनका लागि विभिन्न किसिमका सामान उत्पादन तथा विक्री–वितरण लक्ष्यअनुसार तालिमका साथै रोजगारी प्रदान गरिन्छ ।
तालिम लिन इच्छुक व्यक्तिहरुले सम्पर्क गर्नुहोला ! सम्पर्क नं.–01-4433493/ 012297501 |
|